सरकारबाट समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि बसेको मोर्चाको आकस्मिक बैठकले सो निर्णय गरेको हो । सोमबार साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले गरेको निर्णयबारे मोर्चाले सरकारलाई भोलि पत्र पठाउने छ । यता, … Continue reading सरकारबाट समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय